info@edailyupdate.com
प्रधानमन्त्री ओलीको दल एमाले सबैभन्दा धनीजुम्ला बहुमुखी क्याम्पसमा एफएसयुको अध्यक्षमा एएनएफएसयुका लोकेन्द्र बुढा विजयी१२ दिन भारत बसेर परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै५ वर्षपछि नेपालका सबै निजी अस्पतालहरू बन्द हुनेछन्: दुर्गा प्रसाईं१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली रंगशाला

Politics

प्रधानमन्त्री ओलीको दल एमाले सबैभन्दा धनी

निर्वाचन आयोगमा गत माघ महिनाभित्र ८८ राजनीतिक दलहरुले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् । दलहरुले आयोगमा बुझाएको विवरण अनुसार सबैभन्दा धनी दल नेकपा (एमाले) देखिएको छ । एमालेले १४.७९ करोड आम्दानी गरेर ७.८५ करोड खर्च गर्दा ६.९३ करोड बचत गरेको छ । एमालेको मुख्य आम्दानी स्रोत पार्टी सदस्यता शुल्क हो, जसबाट […]

जुम्ला बहुमुखी क्याम्पसमा एफएसयुको अध्यक्षमा एएनएफएसयुका लोकेन्द्र बुढा विजयी

जुम्ला बहुमुखी क्याम्पसको स्ववियु अध्यक्ष पदमा नेकपा (एमाले) का विद्यार्थी संगठन अनेरास्ववियुका लोकेन्द्र बुढा विजयी भएका छन्। निर्वाचन समितिका अनुसार अनेरास्ववियुका बुढाले ११४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका जयकृष्ण जैशीले १०५ मत प्राप्त गरेका छन् र नेविसंघका खेमराज आचार्यले ८८ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृत पदम बहादुर शाहीका […]

१२ दिन भारत बसेर परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमण पूरा गरेर स्वदेश फर्कदै हुनुहुन्छ। नेपाली दूतावासका अनुसार उहाँ भारतीय समय अनुसार दिउँसो १२ बजे नयाँ दिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ। परराष्ट्रमन्त्री राणा फागुन २६ गते धार्मिक भ्रमणका लागि भारत गएकी थिइन्। त्यो भ्रमणको क्रममा उहाँले चैत्र ४ गते नयाँ दिल्लीमा आयोजना गरिएको ‘रायसीना संवाद’ कार्यक्रममा […]

५ वर्षपछि नेपालका सबै निजी अस्पतालहरू बन्द हुनेछन्: दुर्गा प्रसाईं

स्वास्थ्य बीमा अन्तर्गत प्रदान गरिने सेवाहरूको भुक्तानी स्वास्थ्य बीमा बोर्डले नगरेकोमा मेडिकल कलेजका प्रशासकहरूले आक्रोश व्यक्त गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बीएनसी मेडिकल कलेज बिर्तामोड र नोबेल मेडिकल कलेज विराटनगरले असार २० गतेदेखि स्वास्थ्य बीमा अन्तर्गत सेवा बन्द गर्ने निर्णय गरेका छन्। बीएनसी मेडिकल कलेज बिर्तामोडका प्रशासक दुर्गा प्रसाईंले बोर्डले रकम नतिरेकाले स्वास्थ्य बीमा […]